नेपाललाई भूकम्पपछिको पूनर्निर्माणमा सघाउने क्रममा हामीले हनुमानढोका दरवार क्षेत्रमा रहेको ऐतिहासिक गद्धी बैठकको भूकम्प प्रतिरोधात्मक जीर्णोद्दार गरीरहेका छौं। य

  • 6 years ago
नेपाललाई भूकम्पपछिको पूनर्निर्माणमा सघाउने क्रममा हामीले हनुमानढोका दरवार क्षेत्रमा रहेको ऐतिहासिक गद्धी बैठकको भूकम्प प्रतिरोधात्मक जीर्णोद्दार गरीरहेका छौं। यसै सम्बन्धमा हाम्री प्रवक्ता एन्डी डी. आर्मेन्टले अमेरिकी राजदूत्त सांस्कृतिक संरक्षण कोष अन्तरगतको सो परियोजनाका बारेमा ३ महत्वपूर्ण कुराहरु नेपालीमा बताउनुभएको छ।

तपाईंहरुसँग उक्त परियोजनाको बिषयमा कुनै अन्य प्रश्नहरु छन् भने तल कमेन्टमा सोध्नुहोस्। Miyamoto Relief U.S. Department of State

Recommended