नेपालमा भरखरै स्थानीय, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भइ तीनै तहमा संघीय लोकतन्त्रको अभ्यास शुरु भएको छ। तर नयाँ भएका कारण धेरै जना यी विभिन्न सरकारी संरचना

  • 6 years ago
नेपालमा भरखरै स्थानीय, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भइ तीनै तहमा संघीय लोकतन्त्रको अभ्यास शुरु भएको छ। तर नयाँ भएका कारण धेरै जना यी विभिन्न सरकारी संरचनाका बारे अभिनज्ञ हुनुहुन्छ।
हाम्रो युवा परिषद् सदस्यहरुले आफ्नो लोकतान्त्रिक संरचनाहरुका बारे जान्न किन जरुरी छ भनेर विभिन्न अभियानहरु गरीरहनुभएको छ। यसै क्रममा वहाँहरुले समृद्दि राइ, स्वप्न सुमन, मानस घले, सन्ध्या जोशी, मिङ शेरप लगायत विभिन्न नेपाली कलाकारहरुलाई वहाँहरुको प्रादेशिक सरकारबारे विभिन्न प्रश्नहरु गर्नुभयो।
[क्यामेरामा उभिएर नयाँ सरकारी लोकतान्त्रिक संरचनाहरु बारे बोलिदिनुभएकोमा हामी सबै कलाकारहरुप्रति कृतज्ञ छौं। आफूले भाग लिएको निर्वाचनबारे जान्न किन जरुरी छ भन्ने बुझ्ने यो अभियानमा तपाईंहरुको सहभागिताको हामी प्रसंशा गर्दछौं।]
तपाईंलाई यीमध्ये कतिवटा प्रश्नको उत्तर आउँछ?
It's the beginning of a new era of federalism in Nepal, as the people have officially elected their local, provincial, and federal governments. But with all things new, it seems people still have more to learn. Our U.S. Embassy Youth Council Nepal members are all geared up to spread the message about the new governance system. Before beginning their latest community project, they asked a few Nepali artists how much they know about their provinces.
[P.S.: We want to thank Samriddhi Rai, Swoopna Suman, Manas Ghale Official, Sandhya Joshi, and Ming Sherap for coming up front and being honest about their government knowledge. We appreciate your participation in the process of spreading the word about this very important topic – Know Your Government.]
With: We Inspire Nepal, Ramailo Zindagi
So let’s see how many of these questions YOU can answer: