"नयाँ दिल्लीमा हालै भएको रेस्क्यू अप्रेसनमा (Human Trafficking ) मुछिएका ५५ जना नेपाली चेलीहरुको देह व्यापारमा कुनै संलनता छैन", नवीन जोशी के.आई. नेपाल, भारत प्

  • 6 years ago
"नयाँ दिल्लीमा हालै भएको रेस्क्यू अप्रेसनमा (Human Trafficking ) मुछिएका ५५ जना नेपाली चेलीहरुको देह व्यापारमा कुनै संलनता छैन", नवीन जोशी के.आई. नेपाल, भारत प्रतिनिधि।

दलालहरुलाई कानुनी कारवाई खोई त ? चेलीहरुको फसेको रकमको जिम्मेबार को हो त ? विश्वभरी नेपाल र नेपालीको नकारात्मक छवि किन बनाइएको छ त ?
हेर्नुस् डीसी नेपाल फेस टू फेस फन्दामा डिसि नेपाल भारत ,पत्रकार भरत पौडेलसंग नवीन जोशी ।।

Recommended