Nepali Christian Youth Talent

@nepalichristianyouthtalent
परमप्रभुले प्रत्यक मानिसलाई स्वर्गीय उपहारले उहाको महिमा गर्न सजाउनु भएको छ , तपाईमा पनि त्यो प्रतिभा छ. त्यसैले तपाईमा भएको त्यो प्रतिभाले उहाको महिमा गर्नुहोस. यस पेजमा परमेस्वर्ले तपाइलाई दिनु भएको उपहारलाई उहाको महिमा गर्दै हाल्नुहोस र तपाइको साथीलाई नि हाल्न लगाउनुहोस. तपाईलाई यो मौका छ, नगुमाउनुहोस तर उहाको महिमा गर्नुहोस. हामी तपाइको प्रतिभा सबैमा पुर्याउछौ