अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरू बोरा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किए, तर बोलेनन्
काठमाडौं । अमेरिका बाट डिपोर्ट गरिएका केही नेपालीहरू हिजो मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। उनीहरू बोरा–बस्ता बोकेर विमानस्थल बाहिरिएका थिए, तर कोही पनि बोल्न तयार देखिएनन्।