विद्युतीय मोटर यसरी फिट गरिन्छ।। set up a DC motor

  • 3 years ago
विद्युतीय मोटर यसरी फिट गरिन्छ।। set up a DC motor
DC मोटर के हो र यसले कसरी कार्य गर्दछ? || DC मोटरको रचना तथा कार्य विधि

एक डीसी मोटरमा दुई मुख्य कम्पोनेन्टहरू हुन्छन् ति हुन स्टेटर र रोटर।
स्टेटर स्थिर भाग हो जबकि रोटर भनेको घुमाउने भाग हो।
मेटालिक डिस्क मोडिफाइ गरेपछी लेमिनेशन बन्छ ।
यिनै लेमिनेशन हरु मिलेर रोटर कोर बन्दछन । रोटर कोर को दुबै छेउ इन्सुलेटर ले बन्द गरिन्छ ।
त्यस पछि यस्को केन्द्र मा सिलेन्डृकल रड , कम्युटेटर होल्डर र कम्युटेटर फिट गरिन्छ ।
केन्द्र मा जडान गरिएको सिलेन्डृकल रड लाई साफ्ट भनिन्छ ।
त्यसै गरी रोटर कोर को स्लट मा कप्पर वाएर लाई धेरै फन्का घुमाएर फिट गरिन्छ जस्लाई वाइन्डिङ भनिन्छ ।

Recommended