kambal bitaran#कम्बल वितरण

  • 4 years ago
शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । जनकपुरमा चेम्बर्स अफ कमर्शले जनकपुरमा कम्बल वितरण गरेका छन ।

Recommended