चरी बनी उडी गइन्, शिशिरले पात झार्दा । एकान्तमा मात्रै रुन्छु, न्याउली रुँदै बास सार्दा ।।
चिसो चिसो सिरेठोमा, पछ्यौरीमा आउँथिन् उनी । वर्षायामको झरीसँगै, वर्सातीमा आउँथिन् उनी ।। क्यारी बिर्सूं मायालुलाई, माया ला‘को खोला तार्दा । एकान्तमा मात्रै रुन्छु, न्याउली रुँदै बास सार्दा ।।
घरको छानो छाई जगै, भत्काएर गइन् उनी । दियो बाली–बाली तेल, पोखाएर गइन् उनी ।। भोलि पनि हाँस्ने नै छु, आज तिम्ले माया मार्दा । एकान्तमा मात्रै रुन्छु, न्याउली रुँदै बास सार्दा ।।
स्वर : शिशिर योगी सङ्गीत : प्रभात सुवेदी “अर्धव्यास” शब्द रचना : ईश्वरी प्रसाद रिजाल “उल्कापात”
▶GOOGLE PLUS :https://plus.google.com/1164972077137...
▶TWITTER : https://twitter.com/sunuwarpushkar
यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला 9851239307 Email-sandhyamusic2011@gmail.com यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.. Subscribe Sandhya Music Channel Directly for unlimited Nepali entertainment
Sm production for unlimited nepali music videos https://www.youtube.com/channel/UCBb2...