बोल माया:- श्रीमानको भाग ( गायक दुर्गा बि .सि ) मेरो लाश माथी रुदै पो हौली परेर लुटपुटी जान्छु है प्यारी भनेर पनि भनिन एक चोटि जाँदा नि आँसु आउदानी बग्यो आँसुको भो खोली बाकस भित्र आइपुगे प्यारी न धन छ नबोलि नरोउ माया .. बिलौना गरेर एक दिन सबै जाने हो मरेर धेरै भन्दा धेरै शेयर गरिदिनु होला धन्यवाद ।