यसरी कार्यक्रम स्थलमै धरधरी रोए सागर आलेको फ्यान | Nepal Idol Top 4 Sagar Ale

  • 7 years ago
Ap1 टेलिभिजन द्वारा आयोजित नेपाल आइडलको टप 4 मा पर्न सफल सागर आले मगरलाई नेपाल मगर संघ अनि नेपाल मगर सास्कृतिक संघको सयुक्त आयोजनामा बधाई,संमान तथा शुभकामना कार्यक्रम मगर संघ भवन कलन्कीमा सम्पन्न l साथमा मगर भाषाको फिल्म लेखक निर्देशन अनिल बुढा मगर, नेपाल आइडल टप 18 मा पर्न सफल मनोज थापा मगर, साथमा साजन आले मगरलाई पनि सम्मान ।

Recommended